Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

kshepyastra weekly

SHARE: 520

राष्ट्रघाती झुण्डलाई कारवाही गर

आगामी २०६९ वैशाख १६ गते तय भएको राष्ट्रसंघका महासचिव वानकी मुनको नेपाल भ्रमण केही व्यक्तिहरुको गद्दारीस्वरुप स्थगित हुन गएको राष्ट्रसंघका महासचिव नेपाल आउने तिथिमितिसमेत निश्चित भइसकेको अवस्थामा केही निर्लज्ज व्यक्तिहरुको हर्कतका कारण रोकिनु निन्दनीय कुरा हो आफूलाई राष्ट्रको नागरिक अगुवा भन्न रुचाउने संयुक्त राष्ट्रसंघका पूर्वजागिरेसमेत रहेका यी झुण्डहरुबाट भएको हर्कतले राष्ट्रको शिर निहुराउने काम गरेको राष्ट्रसंघका महासचिव नेपाल आउादा कुनै दल विशेषको उचाइ बढ्ने भन्द भ्रमण रद्द गराउन कम्भर कसेर लाग्ने यस्ता झुण्डहरुको कारण नेपाल पटक-पटक अपमानित हुादै आएको यी झुण्डहरुले ˆनो व्यक्तिगत स्वार्थका लागि राष्ट्र राष्ट्रियतामाथि घात गर्दै सिङ्गो देशलाई असफलताको बाटोतर्फ धकेल्दै देशलाई लज्जास्पद बनाएकै छन् कूटनीतिक असफलताको बाटोमा पनि धकेलिरहेका छन् यी झुण्डहरु देशलाई अग्रगमनतर्फ जान नदिने भावी संविधानका अन्तरवस्तुहरुलाई अग्रगामी हुन नदिने गम्भीर षड्यन्त्र पनि सामेल भइरहेको कुरा कसैबाट छिपेको छैन यस्ता झुण्डहरुकै कारण नेपाल पटक-पटक अन्तर्राष्ट्रियस्तरमा बेइज्जत हुन पुगेको भने देशलाई अग्रगमनतर्फ लैजाने काममा यिनै झुण्डहरुले विभिन्न बाधा-व्यवधान सिर्जना गर्ने, अन्तर्राष्ट्रिय जगत्मा नेपालविरुद्ध विभिन्न भ्रमहरु छर्ने काम गरिरहेका छन् यसले देशलाई तत्कालीन दीर्घकालीनरुपमा गम्भीर असर क्षति पुर्याउने भने नेपाली जनताको अग्रगमनको चाहनामाथि गम्भीर खेलबाड पनि गरेको तसर्थ, सरकारले राष्ट्र राष्ट्रियतामाथि देश भित्र देश बाहिर गरिने यस्ता झुण्डहरुको गतिविधिहरुलाई मध्यनजर गर्दै उनीहरुमाथि निगरानी राख्नुपर्छ ˆनो देश विरुद्ध अन्तर्राष्ट्रिय जगत्मा भ्रम फैलाएर देशको इज्जत, प्रतिष्ठामाथि आाच पुर्याउने यस्ता झुण्डहरुलाई बेलैमा तह लगाउन सरकार पछि हट्नु हुादैन यस्ता झुण्डरुकै कारण नेपाल अन्तर्राष्ट्रिय जगत्बाट बेइज्जत हुनु कुनै पनि स्वाभिमानी नेपाली जनतालाई स्वीकार्य छैन हुादैन पनि त्यसकारण सरकारले यस्ता झुण्डहरुलाई बेलैमा सचेत पार्दै नियन्त्रण गरोस्, अन्यथा जनता चुप लाग्नेछैन, चेतना भया

 

राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो

 

कुलप्रसाद केसी 'सोनाम', पोलिटब्युरो सदस्य- एनेकपा माओवादी

 

     संविधानसभाको समय सकिन लाग्दा तपाईंहरू आन्दोलनमा उत्रनु भएको , कारण के हो ?

संविधानसभाबाट जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो मान्यताविपरीत गएपछि आन्दोलनमा जानु परेको हो जनताको पक्षमा संविधान बन्नुपर्छ, राष्ट्रिय स्वाधीनतासहितको सार्वभौम संविधान बन्नुपर्नेमा गडबढी देखिएपछि आन्दोलनमा उत्रनु परेको हो संविधान जनताको पक्षमा बन्नेभन्दा पनि रहस्यमूलक ढङ्गले केही राजनीतिक नेताहरूको दिमागीउपज बनाउन थालेपछि आमजनतालाई सचेत बनाउनको निम्ति, ˆनो अधिकारहरू सुनिश्चित गराउनेको निम्ति आवाज बुलन्द गर्नुहोस् भन्नको निम्ति हो

     उसो भए तपाईंहरूको ˆनै पार्टीको नेतृत्वमा सरकार हुादासमेत जनसंविधान बन्न नसक्ने भयो होइन ?

मुख्य कुरा यो सरकार कुन जगमा बनेको भन्ने हो चार बुादेले यो देशलाई कस्तो सन्देश दियो कस्तो मोडालिटी दियो भन्ने एउटा रूप देखिसकियो चार बुादे सात बुादेले नेपालको सामाजिक, राजनीतिक अन्तरविरोध हल गर्दैन झन् चर्काउाछ भन्ने कुरा सबै जनतासामु छर्लङ्ग भएकै विषय हो

     तर, तपाईंको पार्टीको अध्यक्षले समेत सात बुादे सहमति अन्तिम सहमति हो भनेर स्वीकारिसकेको स्थिति नि होइन ?

अनाडी अन्तिम भन्ने कुरा माक्र्सवाद द्वन्द्ववादमा हुन सक्दैन यो कसैले भन्दैमा यो अन्तिम हुन सक्दैन हिजो कसैले राजतन्त्रलाई अन्तिम व्यवस्था, पञ्चायतलाई अन्तिम व्यवस्था भनेजस्तै अभिव्यक्ति हो, यो जनताको आाखाबाट हेर्नुभयो भने जनताको जो अपेक्षा थिो, त्योभन्दा बिलकुल विपरीत दिशाबाट राजनीतिक नेतृत्व अगाडि बढिरहेका देखिन्छ कसैले अपिल गर्दैमा त्यो लागू हुन्छ भन्ने होइन नेपालको सन्दर्भमा जनताको पक्षमा संविधान, संघीयता, समान सभागितामूलक पद्धति जनजीविकाका ग्यारेन्टीका कुरामा कसैले नजरअन्दाज गर्न सक्ने स्थिति छन् लोकतन्त्रले यी तमाम विषयको सम्बोधन गर्नुपर्छ तर अहिले त्यो हुन सकिरहेको छैन

     तपाईंले भनेभन्दा विपरीत तपाईंकै पार्टी अध्यक्ष तपाईंहरू -वैद्य पक्ष) पार्टी नीतिविपरीत जानुभयो, छापामार युद्धको तयारी गर्दै हुनहुन्छ भनेर आरोप लगाउादै हिाड्नुभएको नि, के भन्नुहुन्छ ?

पहिला छापामार युद्धबाट किन आएको भनेर पुष्टि गर्नुपर्यो कि त्यो बेठीक थियो भनेर आत्मा आलोचना गर्नुपर्यो छापामार युद्धको औचित्य के थियो भनेर आज इतिहासले पुष्टि गरिसकेको यो कसैको इच्छा चाहनाको छापामार युद्धमा जाने कुरा हुादैन युद्ध शान्ति भनेको द्वन्द्वात्मक पक्ष हुन, जनताको हितमा भयो भने शान्तिको पक्षमा सबै छन्, जनताको हितविपरीत भयो भने कोही नेताले अपिल नगरे पनि चक्काजाम, सडक आन्दोलनहरू चलिनै रहेका छन् त्यसैले ती सबै गलत हुन् बरु पार्टीको आधिकारिक धारणा जनताको संघीय गणतन्त्रको लागि लड्ने सामन्तवाद, साम्राज्यवादविरुद्धको संविधान बनाउने कुराको राजनीतिक पहलकद्मी मूल नेतृत्वले छोडेको कारणले हामीले त्यसको झण्डा उठाउन बाध्य भएका हौा त्यसैले पार्टीको आधिकारिक संस्थापन पक्ष पनि हामी भएका छौा

     तर, अध्यक्ष प्रचण्ड केन्द्रीय कमिटीको बैठक बसालौा भन्दा तपाईंहरू भागेर हिाडिरहेको भन्नुहुन्छ ?

पहिले केन्द्रीय कमिटीले गरेको निर्णयको कार्यान्वयन गर्नुपर्यो नि त्योचाहिा नगर्ने अनि बहुमत अल्पमतको कुरा गर्ने, यो सुहाउादो भएन नेपाली जनयुद्धको ७५ प्रतिशत शक्ति त्यसको नेतृत्व हाम्रो पक्षमा तर, त्यसको बुझ पचाउादै हिजो जनयुद्धलाई धारे हात लगाउनेहरूको झुण्डलाई बहुमत ठान्नु मूर्ख हो पार्टी नेतृत्वले यो कुरा बुझ्नुपर्छ अहिले नेपालको एजेन्डा भनेको राजनीतिक रूपले समस्या समाधान गर्ने दिशातिरभन्दा तुजुकता देखाउने दिशातिर उन्मुख नेतृत्व त्यतातिर जानु खोजिरहेको त्यस्तो नटकीय बहुमतको कुनै अर्थ छैन यसले नेतृत्वलाई झन् कमजोर बनाउाछ समस्यालाई झन् चर्काउाछ

     काग कराउादैछ भन्ने उखानजस्तै पार्टी नेतृत्वले तपाईंहरूलाई टेरपुच्छर लगाएको छैन, पङ्गु बनाइरहेको भनिन्छ नि ?

पङ्गु बनिरहेको भन्ने तपाईंहरूले नै देखिरहनुभएको नि जे गर्छु भन्ने त्यो नगर्ने, जे गर्दिन भन्ने त्यही गर्ने, त्यो पङ्गु हुन्छ कि जे कुरा हो, त्यो कुरा जनताको बीचमा लिएर जाने, जनताको तागत लिएर आउने, त्यो सबैले बुझेकै कुरा हो हिजो जनयुद्धमा जाादा पनि एउटा शक्तिले पङ्गु, गुलेली खेलाउन नजान्नेले बन्दुक उठाउने भन्थे, यी खिसीटिउरी गर्ने नेताहरूलाई इतिहासले विदा गरिसकेको

     तपाईंहरू क्रान्तिको कुरा गर्नुहुन्छ तर, ˆनो पार्टीभित्रको विकृतिको थुप्रो हटाउन सक्नुभएको छैन, जनताले कसरी विश्वास गर्ने ?

हो, यही विकृतिका विरुद्ध पनि यो संघर्ष हो पार्टीभित्रको समाजमा रहेका विकृतिका विरुद्धको संघर्ष हो, यो हाम्रो अहिले दैनिकीका समस्याका कारण जनता आहत बनेका छन्, के यही यो शान्ति, यही हो लोकतन्त्र ? हजारौा युवाहरूलाई नयाा नेपालको सपना देखाएर क्रान्तिमा होमियो, तिनीहरू अलपत्र परिरहेका छन् के यही हो शान्ति ? दुईचार हजार मानिसको बर्दीलाई यता उता पार्दैमा शान्ति कायम गर्यौ भनेर कसैले घमण्ड गर्छ भने त्योजस्तो बज्रस्वााठ कोही होइन भनेर बुझ्दा कुन्छ शान्ति जनताको दिलदिमागमा, समाज, शासन पद्धतिमा आउनुपर्यो दिनदिनै भएका निर्णयहरूलाई हेरौा, कुनै निर्णयले कुनै नेपाली गरिबहरूलाई कुन भूमिहीन किसानलाई, कुन मजदुरलाई सम्बोधन गरेको कुन जागिरेको अधिकारलाई सुनिश्चित गरेको जताततै सुकेको खरानीजस्तो भएको तीनचारजनाको कुर्सीका लागि गरिएको दिमागी कसरतले नेपालको अहिलेको अन्तरविरोध हल हुदैन, यसको निम्ति नया शिराबाट नया राजनीतिक सहमति हुनु जरुरी

     जेठ १४ मा तपाईंहरूले भनेजस्तो जनसंविधान बन्ने निश्चित भनिहाल्नु भयो, अब के देशको स्थिति कस्तो हुन्छ ?

अब देशमा नया संक्रमण सुरु हुन्छ नया राष्ट्रिय ध्रुवीकरण सुरु हुन्छ, नयाा गतिविधि हुन्छन्, खराबहरूको अस्तित्व समाप्त हुन्छ, असलहरूको  उदय हुन्छ एउटा नया राष्ट्रवादी ताकत जनवादी ताकतको उदय हुन्छ

     भन्नाले अब तपाईंहरू पुनः संघर्षमा उत्रनु हुन्छ ?

संघर्ष नगरेर राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य भएको होइन केवल संसदीय प्रतिस्पर्धालाई मात्र जनताका ठान्नेहरूले गणतन्त्रको प्रगतिशील सुधार, विकास, परिवर्तनलाई सम्बर्द्धन गर्न सकेनन्, त्यसैले संघर्ष जानुको विकल्प छैन

     जेठ १४ सम्म यही सरकारले निरन्तरता पाउाछ वा कुनै विकल्प सोच्नुभएको ?

यो सरकारको बहस नै ओझेलमा परिसक्यो किनकि नेपालमा राष्ट्रिय एजेन्डा संविधान कस्तो हुने शान्तिको प्रकृति कस्तो हुने भन्नेतिर मोडिइसक्यो त्यसैले यो सरकार रहनु नरहनुको कुनै अर्थ छैन

     तपाईहरूको भावी कार्यक्रम के हो ?

पहिलो, जनताको पक्षमा जनसंविधान नै हो जनताको संविधान बनाउनका निम्ति लाखौा, करोडौा जनताका हस्ताक्षर संकलन गर्ने अभियान सञ्चालन गर्ने, राष्ट्रिय स्वाभिमान, असमान सन्धि, सम्झौता विधेयकहरूको विरोध गर्ने, जनताको दैनिकीका विषय शान्तिसुरक्षा, जनधनको रक्षाको सवाल भ्रष्टाचार कमिसनतन्त्र गलत ठेकेदारी प्रथाको विरुद्धमा संघर्ष थालिनेछ यस्तै संघर्षका कार्यक्रमसागै महान् जनआन्दोलनको पुष्टि हुन्छ

     अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

भोका, नाङ्गाहरूको आङ पेट हेरेर लेखिने संविधानको औचित्य त्यसलाई प्रगतिशील संविधानको रूपमा स्वीकार्न सकिन्छ तर, कोही अध्यारो कुनाबाट कतैबाट ड्रˆ तयार पारेर जबर्जस्ती हृवीप जारी गरेर, टेबल ठटाउादैमा आएको संविधान नेपाली जनताको आक्रोश आवेगको शिकार बन्न सक्छ त्यसकारण यसमा विवेक पुर्याउनुपर्छ अब नयाा ढङ्गले रजनीतिक बहस गर्नुपर्छ किनकि हरेक क्षण परिवर्तनशील छन्, यो समयको माग आवश्यकता जनताको मनोविज्ञान भावना राष्ट्रको अवस्थालाई हेरेर निर्णय लिने समय आएको जसले यी कुरा बुझेर अग्रगामी निर्णय लिन सक्छन्, उनीहरू सफल हुन्छन् जसले यही सम्पूर्ण हो, अरु गलत हो भनेर आफू महान् बन्न खोज्छन्, त्यसको पतन हुन्छ, यो इतिहासले पुष्टि गरिसकेको कुरा हो त्यसैले अबको दुई महिना नेपाली जनता सचेत सतर्क भएर बस्नु आवश्यक

 





प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: kshepyastra weekly
kshepyastra weekly
Brahmastr Daily
https://www.brahmastra.com.np/2012/03/kshepyastra-weekly_25.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2012/03/kshepyastra-weekly_25.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content