वीरगंज, २ जेठ । जिल्ला एड्स समन्वय समिति पर्सर्ाारा २७ औं
अर्न्तराष्ट्रिय मैनबती दिवस २०१० को अवसरमा स्थानीय वीरगंजको घण्टाघरमा
मैनबत्ती बाली र्यालीको शुभारम्भ गरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, अरुणोदय युवा क्लब,
दिव्य युवा क्लब, विद्यार्थी जागरण मंच, करुणा भवन, रेडक्रस सोसाइटी
पर्सर्ाासामाजिक संस्था जिल्ला समन्वय समिति पर्सर्ााप्लान नेपाल, आशा
मिलन समूह, युथ भिजन, परिवर्तन नेपाल, सहयात्री समाज, नैप प्लस एन, सानो
पाइला, मेरी स्टोप्स लगायत सहयोगी संस्थाहरुको सक्रिय सहभागितामा घण्टाघर
चौकमा मैनबत्ती बाली एड्स रोगी तथा एचआइभी संक्रमितहरुप्रति सहानुभूति
राख्दै एड्सबाट जोगिन समेतको लागि सचेतना जगाउने अभ्रि्रायले आयोजना
गरिएको मैनबत्ती दिवसको अवसरमा घण्टाघरबाट विभिन्न सवारी साधन र
झा"कीहरुको पर््रदर्शन गर्दै र्यालीले नगर परिक्रमा गरेका थिए । सो
र्यालीमा संघसंस्थाबाहेक नागरिक समाजका अगुवाहरु, पत्रकार, विभिन्न
पेशागत संघसंगठनहरुका व्यक्तित्वहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया