बीरगंज, २० बैशाख । बीरगंजको नया" सडकस्थित नारायण्ँी अंचल यातायात
ब्यवसायी संघको प्रधान कार्यालय भएको घरको सिढीमुनि बेवारिसे अवस्थामा
शंकास्पद झोला फेला परेपछि सुरक्ष्ँाकर्मीले निष्त्रिmय पार्ने क्रममा
झोला भित्रबाट तारको टुक्राहरु भेटिएको छ ।
शंकास्पद बस्तु बेवारिसे भएकोले त्यसभित्र कुनै विस्फोटक बस्तु हुन
सक्ने आशंकामा प्रहरीले सो घरलाई आफनो नियन्त्रण्ँमा लिई बम निष्त्रिmय
टोलीलाई जानकारी गराएको छ । नेपाल प्रहरीको पर्ूव आई.जि.पी. मोतीलाल
वोहराको सो घरमा नारायण्ँी यातायात ब्यवसायी संघ लगायत पोपुलर इगंलिस
ल्यागंवेज इन्सिच्युट र पर््राईम बचत तथा ऋण्ँ सहकारी संस्थाको कार्यालय
भाडामा बस्दै आईरहेको थियो ।
घटनाको जानकारी पाए लगतै नेपाली सेनाको काली जंग गण्ँबाट घटनास्थलमा
पुगेको बम निष्त्रिmय टोलीले बेवारिसे झोलालाई निष्त्रिmय पार्दा
झोलाभित्र विजुलीको तारका टुक्राहरु भेटिएको थियो । वेवारिसे झोलाको
कारण्ँ करिव १ घण्टा सो क्षेत्र आतंकित भएको थियो ।

प्रतिक्रिया