वीरगंज, ५ जेठ । जेठ १४ गतेपछि उत्पन्न हुनसक्ने सम्भावित संवैधानिक
संकटबाट मुलुकलाई बचाउन निजी क्षेत्रको तर्फाट बीरगंज उद्योग बाण्ँिज्य
संघले पा"च बु"दे माग सहित बिहीवार विभिन्न दलका प्रतिनिधिहरुलाई ज्ञापन
पत्र बुझाएको छ ।
संघका बरिष्ठ उपाध्यक्ष अशोक टेमानीको अध्यक्षतामा गएको टोलीले
राष्ट्रिय सहमति कायम गरी राजनीतिक गतिरोध अन्त्य गर्ने, सहमतिको आधारमा
तोकिएको समयभित्रै नया" संविधान निर्माण्ँ गर्ने प्रत्याभुति हुनु पर्ने,
संविधान निर्माण्ँ नहुञ्जेल बन्द, हडताल, चक्काजाम, जबरदस्ती चन्दा असुली
लगायतका आर्थिक विकासलाई नकारात्मक असर पार्ने खालको सबै कार्यक्रमहरु
निषेधित गर्नु पर्ने र संविधान बनेर लागु नभएसम्म सम्पर्ूर्ण्ँ
सभासदहरुले नया" थप गरिने समयावधिको भत्ता लगायत अन्य सुविधा नलिने
प्रतिबद्धता गर्नुपर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार आफना माग पुरा गर्न र गराउनको लागि
सबै दलका जिल्ला नेताहरुलाई आफनो पार्टर्ीीे केन्द्रीय तहलाई दवाब दिन
आग्रह समेत गरेको छ । कार्यक्रममा संघबा निवर्तमान अध्यक्ष गण्ँेश लाठ,
सचिव दिपक टिवडेवाल, कोषाध्यक्ष प्रदिप केडिया लगायतको उपस्थिती रहेको
थियो ।

प्रतिक्रिया