वीरगंज, ९ जेठ । वीरगंजमा आइतवारदेखि राष्ट्रपति रनि· शिल्ड प्रतियोगिता
शुरू भएको छ ।
बिभिन्न इभेन्टमा खेलाइएको खेल अर्न्तर्गत आइतवार भएको ४ सय मिटर छात्र
दौड प्रतियोगितामा चितवनका राजकुमार चौधरी , ४ सय मिटर छात्रा दौड
प्रतियोगितामा इन्दिरा महतो प्रथम हुनु भएको छ । एक सय मिटर छात्र दौड
प्रतियोगितामा माडीका राजकुमार राइले तेस्रो स्थान प्राप्त गर्नु भएको छ
। यस्तै १ सय मिटर छात्रा दौड प्रतियोगितामा माडीकी मेनुकम गिरी प्रथम
हुनु भएको छ । यस्तै ५ सय मिटर दौड प्रतियोगितामा भरतपुर माबीका श्रीमान
कुमाल प्रथम हुनु भएको छ । यस्तै छात्रा सटपुट, छात्र सटपुट , छात्रा
ल·जम्प मा पनि चितवनका खेलाडी बिजयी भएका छन् । प्रतियोगिता सोमवारसम्म
चल्नेछ ।

प्रतिक्रिया