वीरगन्ज ९ जेष्ठ/ वीरगन्ज उपमहानगरपालिकाले घडिअर्वा पोखरीको अवरूद्ध
भएको विद्युत लाईन मर्मत गर्न ध्यान नपुर्याएको भन्दै स्थानीयवासी र
घडिअर्वा स्पोर्टस क्लवले आइतवार घडीअर्वा पोखरीको मुल ढोकामा तालाबन्दी
गरेका छन् ।
विद्युत अवरूद्ध भएको सम्बन्धमा घडिअर्वा पोखरी परिसर भित्र खटिएका
नगरपालिकाका कर्मचारी एवम् वीरगन्ज उपमहानगरपालिकालाई समेत जानकारी
गराएको हप्तौ दिन बितिसक्दा विद्युत लाईन मर्मत तथा दिनहु" दुषित बन्दै
गएको पोखरीको पानी प्रशोधन गर्ने, विग्रिएको म्यूजिकल फाउन्डेसन मर्मत
सम्भार गर्न कुनै चासो नदिएकोमा तालाबन्दी गरिएको घडिअर्वा स्पोर्ट
क्लवका सचिव शुसिल कुमार गुप्ताले यस दैनिकलाई बताए ।

प्रतिक्रिया