रौतहट, ६ जेठ । घरायसी बिबादमा रौतहटमा बिहीबार बिहान श्रीमानले धारीलो
हतियारले पेटमा आक्रमण्ँ श्रीमतीको गरी हत्या गरेका छन् । पेटमा छुरा
लागी गम्भीर घाइते महिलाको उपचारको क्रममा बीरगज लैजा"दै गर्दा बाटोमा
मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय महम्मदपुर गाबिस-६ घर भइ
गरुडा बजारमा बस्दै आएका ननीपथ जैयसवालले श्रीमती शोभादेबी जैयसवाललाई
घरायसी झगडाको बाहनामा छुरा प्रहार गरी हत्या गरेकोर् इलाका प्रहरी
कार्यालय गरुडाले जनाएको छ । घट्नामा गम्भीर घाइते शोभादेवीको उपचारको
लागि बीरगज लैजा"दा गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पेन्टिङको काम गरी जीबिकोपार्जन गर्दै आएका जैयसवालले बिहान समान्य बिबाद
हु"दा श्रीमतीलाई छुरा प्रहार गरेको स्थानीयबासीले प्रहरीलाई जानकारी
दिएका छन । घट्ना पछि प्रहरीले मृतकका श्रीमान ननिपथलाई पक्रेको छ । चार
छोराछोरीका आमा शोभा देबीस"ग सामान्य बिबादमा झगडा हुने गरेकोले आबेगमा
आई हत्या गरेको श्रीमानले प्रहरीलाई बयान दिएका छन । इलाका प्रहरी
कार्यालय गरुडाका प्रहरी निरीक्षक जनक शाहीले श्रीमतीको हत्या गरेको
जानकारी पाउना साथ घटनास्थल पुगि श्रीमानलाई पक्राउ गरी अनुसन्धान सुरु
गरेको जनाएको छ ।

प्रतिक्रिया