बारा, ५ जेठ । पत्थरीको शल्यक्रियाको बहानामा बाराको दहियार गाविस वडा
नं. ६ निवासी ३९ वर्षर्ीीबेचु जयसवालको मिर्गौला चोरी भएको छ । २० वर्ष
अघि पत्थरीको शल्यक्रिया गराउन भारतीय शहर मोतिहारी पुगेका जयसवालको
पत्थरीको उपचारको क्रममा स्थानिय डा. एमपी वर्माले बाया" मिर्गौला झकिेको
बुधबार रहस्य खुलेको हो ।
दाया" मिर्गौलामा पनि पत्थरी देखिएपछि पुनः शल्यक्रियाको लागि
मोतिहारीमा डा. आशुतोष सरण्ँ कहा" पुगेको जयसवाललाई चिकित्सकले बाया"
मिर्गौला नभएको जनाएपछि आप\mनो होस गुमेको पीडितले बताए ।
एक महिना यता काठमाडौं मेडिकल कलेज सुन्दरी जलले समेत मिर्गौला नभएको
पुष्टि गरेपछि उनी चिन्तित भएका छन् । मिर्गौला नभएको कारण्ँ हाल आफूलाई
अत्यन्त पीडा महसुस हुने, रिङ्गटा लाग्ने लगायतकाको समस्या देखिएको
जयसवाल बताउ"छन् ।

प्रतिक्रिया