वीरगंज, २२ वैशाख । लोकतन्त्र र संविधानसभाको मर्म विपरित एकीकृत नेकपा
माओवादीद्वारा सत्ता कब्जा गर्ने उद्देश्यले सडक आन्दोलन गरी
गैरलोकतान्त्रिक ढंगले प्रधानमन्त्रीको राजीनामा माग गरेकोमा नेपाल जनता
पार्टर्ीीे ध्यानाकर्षा भएको बुधवार एक प्रेस विज्ञप्ति जारी गरी जनाएको
छ ।
पार्टर्ीी केन्द्रीय महासचिव विनय यादवले जारी गर्नुभएको विज्ञप्तिमा
राष्ट्रिय स्वाधीनताको नाममा गरिएको आमहडताल सत्ता प्राप्तिको लागि मात्र
भएको ठहर गर्दै संविधान निर्माण गरी गणतन्त्रको स्थायित्व दिने बेलामा
माओवादीले सरकार बनाउने र बिगार्ने खेलमा लागेको हुनाले आमहडतालको
भर्त्सना गरेको उल्लेख छ । नेपाल जनता पार्टर्ीी गैरलोकतान्त्रिक
आन्दोलनको सामु घु"डा नटेक्न सरकारमा सहभागी २२ दललाई आग्रह गर्दै
आन्दोलनको विरोध गर्नुको साथै शान्तिपर्ूण्ा भनिएको आन्दोलनलाई
माओवादीद्वारा बलजप\mती चन्दा आतंक व्यापारीलाई कुटपिट, अपहरण जस्ता
क्रियाकलापप्रति प्रतिकार गर्ने चेतावनी विज्ञप्तिमार्फ दिइएको उल्लेख छ
।

प्रतिक्रिया