ीरगंज १० जेष्ठ/ प्रतिबन्धीत लागु औषध साढे ३ किलाग्राम चरेश सहित दर्ुइ
जनालाई बाराको जितपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सर्ााे हरपतगंज १ बस्ने ५० बषर्ीय रामबालक बैठा र
बीरगंज श्रीपुर १४ बस्ने ४५ बषर्ीय ललिता देबी साह रहेकी छिन् । शरिरमा
लुकाई बीरगंजबाट काठमाण्डौ तर्फलैजा"दै गरेको अवस्थामा बिषेश सुराकीले
दिएको सूचनाको आधारमा जितपुरस्थित सशस्त्र प्रहरी बेश क्यामका प्रहरी
नायब उपरिक्षक रिसीदेव कार्कीका नेतृत्वको टोलीले चेकजा"क गर्ने क्रममा
चरेश सहित दर्ुइजनालाई सोमवार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका दुबैलाईर् इलाका प्रहरी कार्यालय सिमरामा बुझाईएको सशस्त्र
प्रहरीले जनाएको छ ।

प्रतिक्रिया