बीरगंज २ जेष्ठ/ भन्सार छली वीरगंज भन्सारको मूलगेट भएर आएको एक ट्रक
अवैध मकै वीरगंजको रजत जयन्ती चौकबाट आइतवार भन्सार राजश्व नियन्त्रण
सशस्त्र प्रहरी गस्ती टोलीले पक्राउ गरेको छ । ना.१.क २३४३ नम्बरको
ट्रकमा लोड रहेको सो मकै भन्सारको मूल गेटबाटै बीरगंज तर्फल्याउ"दै गरेको
अवस्थामा सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको
सशस्त्र प्रहरीका स.प्र.ना.उ. केदार खड्काले बताउनुभयो ।

प्रतिक्रिया