बीरगंज १० जेष्ठ/जिल्ला बाराको बछनपर्ुवा-८ स्थित श्री नेपाल राष्ट्रिय
माध्यमिक बिद्यालयमा स्थानीय अभिभावक तथा युवाहरूले तालाबन्दी गरेपछि
बिद्यालयको पठनपाठन सोमवार दोश्रो दिन अवरूद्ध भएको छ । बिधालयका
प्रधानाध्यापक बन्धु प्रसाद बण्ठा र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष
दिपेन्द्र चौधरीले बिद्यालयमा भएको पिसिएफ शिक्षक दर्वन्दीमा अनियमितता
गरेकोले अभिभावक तथा युवाहरू आन्दोलनमा उत्रिएका हुन् । प्रधानाध्यपक
बण्ठा र अध्यक्ष चौधरीले मनोमानी तरीकाले काम गरिरहेकोले बिद्यालय लथालिं
अवस्थामा पुगेको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया