वीरगन्ज १० जेठ/ नेकपा माओवादीका अध्यक्ष मातृका प्रसाद यादवले एकीकृत
नेकपा माओवादीले व्रि्रोह गर्नु भनेको नाटक मात्र रहेको बताएका छन् ।
वीरगन्जको घण्टाघरमा नेकपा माओवादीद्वारा आयोजित जनसभामा बोल्दै अध्यक्ष
यादवले संविधान बनाउन गएका ठूला देखि साना सवै पार्टर्ीी जनसंविधान
ल्याउनुभन्दा देश लुट्न लागिपरेको आरोप लगाए
जनताले सवैभन्दा बढी विश्वास गरेर एकीकृत माओवादीलाई भोट दिएको थियो तर
प्रचण्ड कर्ुर्सर्ीीे लागि हतार गरेर फोहरी राजनीति खेल खेल्न लागेको
भन्दै राजतन्त्रको अन्त्य गर्न १२ बु"दे समझदारी भएको र राजतन्त्र समाप्त
भए पछि प्रत्येक पार्टर्ीी ठूला दलका नेताहरू आफूलाई राजासमान ठान्ने
गरेको बताए । प्रचण्डले आफू प्रधानमन्त्री हु"दा कुनै पनि राम्रा काम
गर्न न सकेको र अहिले कर्ुर्सर्ीीे लागि विदेशीहरूको दलाली गर्न समेत
पछाडि नपरेको टिप्पणी गर्दै यादवले नेपालमा राजतन्त्र समाप्त भए पनि
भारतीय नेता मनमोहन सिंह यो देशको राजा बनेको आरोप समेत लगाउन पछाडि
परेनन् । उनले मनमोहन सिंहको सल्लाहबाट कांग्रेस, एमाले, ए माओवादीले देश
चलाउने गरेको बताउ"दै संविधानसभा नचाहने प्रम माधवकुमार नेपालले
राजतन्त्र चाहन्छन् भने हरूवा प्रधानमन्त्रीलाई का"धमा बोकेर प्रचण्डले
नै संविधान सभामा पुर्याएकोमा चर्को आलोचना गरे ।

प्रतिक्रिया