बारा, ९ जेठ । बाराको बिश्रामपुरमा नेकपा एमालेको गाउ" भेला सम्पन्न भएको
छ । भेलासंगै माओबादीका पर्ूव गाविस अध्यक्ष ललन गिरि, फोरमका गाविस
अध्यक्ष सुरेन्द्र यादव सहित चोकट यादव, मुखतार यादव, तथा नेमकिपाका
श्रीनिवास यादव सहित ७६ जना एमालेमा प्रबेश गरेका छन् ।
बिश्रामपुर गाविसका अध्यक्ष शशि शर्माको अध्यक्षतामा सम्पन्न सो गाउ"
भेलामा एमाले बाराका अध्यक्ष बलबीर चौधरी, सचिव अध्यानन्द पाण्डे, ३
क्षेत्रीय अध्यक्ष बिनोद साह, कलैया नगरकमिटिका सदस्य बैजनाथ साह, युवा
संघ नेपाल बाराका सदस्य सुभाषप्रसाद साह लगाएतको सहभागिता रहेको थियो ।
एमालेमा प्रबेश गर्नेलाई जिल्लाबाट गएका नेताहरुले अबिर लगाई स्वागत
गरेका थिए ।

प्रतिक्रिया