वीरगन्ज ४ जेष्ठ । बीरगंज उपमहानगरपालिका वडा नम्बर १९ स्थित दलित
बस्तीमा मंगलवार बिहान आगलागी हु"दा जलेर एकजना बलकको मृत्यु भएको छ ।
स्थानिय सिकेन्द्र मल्लीकको घरमा खाना पकाउन चुल्होमा बालीएको आगो सल्केर
आगलागी हु"दा सिकेन्द्रको २ बषर्ीय छोरा पवन मल्लीकको जलेर घटना स्थलमै
मृत्यु भएको हो । आगलागीबाट उनको र अन्य तीनवटा घर पनि जलेर नष्ट भएको छ
। वीरगन्ज उपमहानगरपालिकाबाट गएको दर्ुइवटा वारुणयन्त्र, स्थानीयबासी तथा
प्रहरीको सहयोगमा आगो निभाइएको थियो । आगलागीबाट दर्ुइ लाख पचास हजार
बराबरको क्षति भएको प्रहरी प्रवक्ता विष्णु सोतीले बताए ।

प्रतिक्रिया