वीरगन्ज, २ जेठ । मनियारी गाविस वडा नं. ४ मा विवाद भई झडप हु"दा आधा
दर्जन घाइते भएका छन् । केटा र केटीको विषयलाई लिएर दर्ुइ पक्षबीच बिवाद
चर्किदा चोकट माझी, सुरेन्द्र माझी, परदेशी माझी, हरिचन्द्र माझी, गोरख
माझी र सीता देवी माझी घाइते भएका हुन् ।
सोही गाविस वडा नं. ४ बस्ने फगुनी माझी, रामजी माझी, करिमा माझी, गुदरी
माझी र राजबली माझीले कुटपिट गरि र्घाईते बनाएको चोकट माझी पक्ष्"ले आरोप
लगाएका छन् । र्घाईतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा उपचार
भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया