वीरगन्ज,१ जेठ/ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले
कांगे्रस कमजोर हु"दै गएको छ, क्रियाशीलताको विवादमा मिलेर गएनौ भने झन्
गम्भीर अवस्था आउनेछ । तर्राईका अधिकांश जिल्लामा क्रियाशील सदस्यता
वितरण्ँमा विवाद भएको उल्लेख गर्दै उहा"ले भन्नुभयो- सही मान्छेले
क्रियाशील पाएनन् भने का"ग्रेसलाई कमजोर बनाउ"छ । जिल्ला तहका कार्यकर्ता
आपसमा नमिलेमा केन्द्रीय नेताहरुलाई गुटबन्दी गर्न झन् बल पुग्ने उनको
भनाई छ । तर्राईको समस्यालाई पनि एक आवाजमा उठाउनुपर्ने सुझाव
कार्यकर्तालाई दिनुभयो । क्रियाशील कार्यकर्ताहरुलाई कांग्रेस जोगाउनका
लागि अघि बढ्न आग्रह गर्नुभयो । पार्टर्ीीई उर्जा प्रदान गर्न यूवा
शक्तिको खा"चो औंल्याउ"दै सुजाताले पुराना कार्यकर्तास"ग भन्नुभयो -अब
तपाईहरुले युवालाई पनि अगाडी ल्याउनुहोस् ।
एकीकृत माओवादीको लडाकु व्यवस्थापन र अर्द्ध सैन्य संरचना खारेजी
नभएसम्म सरकारले सहमति नगर्ने बताउनुभएको छ । शनिबार बिहान होटल भिस्वामा
आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले भन्नुभयो- सहमति
एकपक्षीयरुपमा सरकारले मात्र गर्ने होइन, यस्का लागि माओवादीले पनि
अग्रसरता देखाउनर्ुपर्छ, शान्ति प्रक्रियालाई निष्कर्षमा नपुर्याएसम्म
विकास निर्माण्ँले गति लिन नसक्ने उल्लेख गर्नुभयो । उहा"ले
कार्यकर्ताहरु सहमतिमा अघि नबढे का"गं्रेस कमजोर हुने बताउनुभयो ।
सुजाताले बोलाएको कार्यकर्ता भेलामा जिल्ला सभापति अजय द्विवेदी
अनुपस्थित हुनु भएपछि उहा"ले असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो- जिल्लामा
कार्यकर्ताहरुको धेरै गुनासो रहेछ, द्विवेदीजीस"ग यस विषयमा कुराकानी
गर्छुु । भेलामा सहभागी कार्यकर्ताहरुले पार्टर्ीीति इमान्दार
कार्यकर्तालाई जिल्ला नेतृत्वले उपेक्षा गर्दै अवसरवादीलाई प्रोत्साहन
गरेको गुनासो गर्नुभयो । पर्सर्ााजल्लामा नेतृत्व र कार्यकर्ताबीच
क्रियाशील सदस्यताको विषयलाई लिएर अहिले विवाद चकिर्एको छ । विवादका
कारण्ँ कांग्रेस कार्य समितीको बैठक एक पटक पनि बस्न सकेको छैन ।

प्रतिक्रिया