बारा, २१ वैशाख । बारा जिल्ला, कबही-महुअवा सीमा क्षेत्र अवस्थित भारतीय
एसएसबीका जवानले तीनजना भूमिगत जनतान्त्रिक मुक्ति मोर्चाका जवानलाई
पक्राउ गरेको समाचार छ।
बारा जिल्लामा जनतान्त्रिकको कार्यकर्ताको रुपमा परिचित अजय यादव, साधु
यादव र दारा यादवलाई पर्ूर्वी चम्पारण, महुअवाका सीमा सुरक्ष्ँा बलले
पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय, बारामा गराएपछि प्रहरी
उपरीक्षक महेन्द्र पोख्रेलले तिनीहरुलाई हस्तान्तरण गरी आप\mनो
नियन्त्रणमा लिने प्रयासमा लागेको जानकारी गराइएको छ ।

प्रतिक्रिया