वीरगंज, १६ वैशाख । ए नेकपा माओवादीले घोषणा गरेको आन्दोलनलाई बल
पुर्याउन माओवादी कार्यकर्ताहरुले व्यापक चन्दा असुलीको काम थालेको
क्रममा हिमालयन डिष्ट्रिलरीबाट मागरेबमोजिमको चन्दा दिन नमानेपछि
प्रबन्धक उदय भण्डारीलाई दिनदहाडै गाडीमा अपहरण गरी लादै ग गरेको
अवस्थामा पर्सा् परहरीले उद्धार गरेको समाचार छ ।
लिपनीमाल-७ परवानीपुरस्थित हिमालयन डिष्ट्रिलरीको प्रबन्धक उदय
भण्डारीसित माओवादीहरुले यही १८ गतेदेखि घोषणा गरेको आन्दोलनलाई सफल
पार्नको निमित्त शुरु गरेको चन्दा असुली अभियान अर्न्तर्गत रु. १० लाख
चन्दा माग गरेको थियो । उदय भण्डारीले त्यति रकम दिन नमानेपछि १० दिनको
मोलतोलपश्चात् आज दिउ"सो धुरी साहको नेतृत्वमा गएका १०-१२ जना
कार्यकर्ताहरुले हिमालयन डिष्ट्रिलरीको कार्यालयबाट त्यहा" कार्यरत
मजदूरहरुको सामुन्नेबाट उदय भण्डारीको कञ्चटमा पेस्तोल तर्ेसाइ गाडीमा
कोचेर अपहरणकारीको शैलीमा लान लाग्दा वीरगंजको घडीअर्वास्थित गोपाल
मन्दिर नजिकबाट जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे प्र.ना.उ. योगबहादुर
पालको नेतृत्वमा गएको प्रहरी टोलीले सो गाडी रोकी उदय भण्डारीलाई माओवादी
कार्यकर्ताहरुबाट छुटाइ उद्धार गरिलगेको प्रहरी स्रोतले जनाएको छ ।
हिमालयन डिष्ट्रिलरीको परिसरबाट भण्डारीलाई गाडीमा हाल्न लाग्दा त्यस
कारखानामा कार्यरत मजदूरहरुले तत्कालै विरोध गरेका थिए र भण्डारीलाई
अपहरण हुनबाट जोगाउन समेत प्रयास गर्न लाग्दा निजको कञ्चटमा तर्ेसाइएको
बन्दुक देखी ज्यानको क्षति हुन सक्ने सम्भावना महसुस गरी मजदुरहरु चुप
लागे पनि तत्कालै सशस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालयमा सूचना
दिएको मजदूर स्रोतले जनाएको छ । उदयराज भण्डारीलाई बोकी हिंडेको गाडीलाई
पन्छाउ"दै उद्धार गरेको ठाउ"मा सशस्त्र प्रहरी बलका एक भ्यान सशस्त्र
प्रहरीहरु पनि तत्कालै पुगेको थियो ।
यसबारेमा जिल्ला प्रहरी स्रोतले उदयराज भण्डारीको अपहरण एकीकृत नेकपा
माओवादीका कार्यकर्ताहरुले नम्बर प्लेट छोपिएको २२१८ नं.को गाडीको
माध्यमबाट गर्न खोजिएको भनि र्सार्वजनिक गरेपछि ए. माओवादी विशेष जिल्ला
कमिटी सेक्रेटरी शिवचन्द्र कुशवाहा ँजमिन'ले उदय भण्डारीको अपहरण नगरी
केही कुरा सोधपुछ गर्न बोलाएको प्रतिक्रिया दिंदै मई दिवसको लागि सहयोग
गर्न हामीले अपिल गरेको यस परिवेशमा यो घटना घट्न गएको हु"दा कसैलाई
अपहरण गरेको लाग्न सक्छ भनि बताउनुभयो । उहा"ले यस घटनाबारेमा एक
सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिंदै हिमालयन डिष्ट्रिलरीको रक्सीमा
केही नराम्रो पदार्थहरु मिसाइने गरेको कुरा बाहिर आएको हु"दा सो बारेमा
सोधपुछ गर्न हामीले बोलाएर ल्याएका हौं, अपहरण गरी ल्याएको होइन भनि
प्रतिक्रिया दिनुभएको छ

प्रतिक्रिया