वीरगंज, २१ वैशाख । लागूपदार्थ चरेस सहित दर्ुइजनालाई इनर्वा प्रहरीले
पक्राउ गरेको छ ।
मंगलवार वीरगंज वडा नं. १९ बाट भारतको सिवान बस्ने वर्ष२४ को राजेन्द्र
गिरी र वीरगंज वडा नं. १४ बस्ने वर्ष३० को मनोज पटेलले रिक्सामा १३ किलो
चरेस बोकी भारततर्फ जा"दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
एक चरेस व्यापारीले भारतको सिवानसम्म चरेस पुर्याउन आफूलाई १० हजार
भारु दिने भनेर पठाएको थियो, सो मध्ये मैले रिक्सावालालाई भारु २ सयमा तय
गरी लोड गरी जान लागेको कुरा पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया