वीरगंज, १३ वैशाख । पर्सर्ााजल्ला परवानीपुरस्थित दिल्ली पब्लिक स्कूलको ना १ ख ९४१६ नं.को बसमा पा
"च-छ वटा मोटरसाइकलमा चढी आउने अज्ञात युवाहरुले आगजनी गरी फरार भएका छन् ।आगजनी गर्ने युवाहरु गएपछि घटनास्थलमा छुटेको ब्याग खोली चेकजा
"च गर्दा ब्याग भित्रबाट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी) इकाइ समिति ठाकुर राम लेखिएको सुनील साहको परिचयपत्र फेला परेको छ । त्यसको आधारमा गण्डक प्रहरी चौकी इन्चार्ज र्सर्.इ. यदु रिमालले उक्त आगजनी अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले गरेको बताएका छन् ।यता निजी विद्यालयहरुले कायम गरेको चर्को शुल्कको विरुद्धमा बन्दको आह्वान विपरित कार्यालय तथा बस संचालन गरेको हुनाले कारबाहीको शीलशीलामा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी)ले दिल्ली पब्लिक स्कूल परवानीपुरको बसमा आगजनी गरेको कुरा अध्यक्ष्ँ अभिताभ बच्चन दासले बताएका
छन् ।
प्रतिक्रिया